Author: Rajan Silwal (Rajan Silwal)

Home / Rajan Silwal
Post

बैंक सञ्चालक भन्छन्–‘मौद्रिक नीतिले तरलता अभाव बढाउ’ छ’

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका लागि जारी गरेको मौद्रिक नीतिमा कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) खारेज गरेर कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत कायम गर्नुपर्ने व्यवस्थाले तरलता अभाव हुने, कर्जा प्रवाहमा चाप पर्ने र ब्याजदरमा समेत प्रभाव पर्ने निश्कर्ष बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरूको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीवीफीन)ले निकालेको छ ।...

Post

‘मौद्रिक नीतिका कारण तरलता, कर्जा र व्याजदरमा प्रभाव पर्ने संकेत’

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष २०७८/०७९ को मौद्रिक नीतिका कारण वित्तीय क्षेत्रमा प्रभाव पर्ने संकेत देखिएको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन)ले ठहर गरेको छ । मौद्रिक नीति मार्फत सीसीडी रेसियोको खारेजीसहित सिडी रेसियो ९० प्रतिशत कायम गर्नुपर्ने व्यवस्थाले तरलता अभाव हुने, कर्जा प्रवाहमा चाप पर्ने र व्याजदरमा समेत प्रभाव पर्ने संकेत...

Post

मौद्रिक नीतिमा सिविफिनको प्रतिक्रिया: सीडी रेसियो र मार्जिन लेण्डिङको व्यवस्थाले समस्यामा पर्ने देखियो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष २०७८/०७९ को लागि जारी गरेको मौद्रिक नीतिमा बैंक तथा वित्रीय संस्था परिसंघ (सिविफिन)ले आफ्नो धारणा राखेको छ । सिविफिनले मौद्रिक नीतिमा समग्रमा सकारात्मक भनेपनि केही व्यवस्थाहरुले भने बैंकिङ क्षेत्र समस्यामा पर्न सक्ने धारणा राखेको छ । परिसंघले आज एक विज्ञप्ति जारी गर्दै बैंक तथा वित्तीय क्षेत्रको व्यवस्थापन र...

Press Release by CBFIN on Monetary Policy 078-079
Post

Press Release by CBFIN on Monetary Policy 078-079

ेपाल राष्ट्र बैंकले आर्थिक बर्ष २०७८÷०७९ को लागि प्रतिक्षित मौद्रिक नीति जारी गरेको छ । कोभिड–१९ को संक्रमण र बाढीपहिरो जस्ता प्राकृतिक विपत्तिबाट सृजित समस्याहरुको न्यूनिकरण, जनअपेक्षाको सम्बोधन र विषम परिस्थितिबाट संकुचित आम व्यवसाय तथा अर्थतन्त्रलाई गतिशिल बनाउँदै कोभिडपूर्वकै लयमा फर्काउनका लागि महत्वपूर्ण ठानिएको मौद्रिक नीति समग्रतामा सकारात्मक र संतुलितरुपमा आएको बैंक तथा वित्तीय संस्था...

Post

बैंकका अध्यक्षहरुले अर्थमन्त्रीलाई दिए दर्जन सुझाव, ४ माग पुरा भए मर्जमा जान तयार

बैंक वित्तीय सँस्थाहरुको अध्यक्षहरुको छाता संगठन ‘बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन)’ले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर बैंकिङ सेवाको पहुँच विस्तार गर्ने सम्बन्धमा विभिन्न सुझाव पेश गरेको छ। परिसंघले संस्थागत कर घटाउन पर्ने, मर्जरमा थप सुविधा दिनु पर्ने, संस्थापक शेयर साधारण सेयरमा रुपान्तरण गर्न पाउनु पर्ने, बैंकलाई ब्रोकर लाईसेन्स दिनु पर्ने लगायतका सुझाव दिएको हो । परिसंघले बैंकलाई मर्जमा...

Post

बैंक तथा वित्तीय संस्थासँग मिलेर काम गर्छौँ : अर्थमन्त्री

उद्यमशीलताको विकास, उत्पादन तथा रोजगार प्रवद्र्धनमा बैंक तथा वित्तीय संस्थाले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै अर्थमन्त्री जनार्दन शर्माले सरकारले यस क्षेत्रको माग सम्बोधन गर्ने बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपालको प्रतिनिधिमण्डलसँग आज भएको भेटमा अर्थमन्त्रीले परिसङ्घका तर्फबाट प्रस्तुत गरेका रायसुझाव समय सान्दर्भिक एवं सकारात्मक रहेको भन्दै विस्तृत अध्ययन तथा छलफल गरेर कार्यान्वयनमा...

Post

बैंक तथा वित्तीय संस्था परिसंघले अर्थमन्त्रीलाई भेटेर भन्यो “व्यवस्था बमोजिम संस्थापक शेयर साधारणमा रुपान्तरण गराइयोस्”

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले अर्थमन्त्री जनार्दन शर्मालाई भेटी बैंक वित्तीय संस्थाको संस्थापक शेयरलाई साधारणमा रुपान्तरण गर्न गरिएको नीतिगत व्यवस्था कायान्वयनका लागि अनुरोध गरेको छ । संस्थापक शेयरलाई क्रमिक रुपमा साधारणमा रुपान्तरण गर्ने व्यवस्था भए पनि त्यसको प्रभावकारी कार्यान्वन नहुँदा बैंकको संस्थापक शेयरमा भएको लगानी अरु क्षेत्रमा परिचालन हुन नसकेको तर्फ टोलीले...

Final Press Release by CBFIN on 5th of Saun, 078
Post

Final Press Release by CBFIN on 5th of Saun, 078

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन)का अध्यक्ष श्री पवनकुमार गोल्यानको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले नेपाल सरकारका नवनियुक्त अर्थमन्त्री माननीय जनार्दन शर्माज्यूसमक्ष मन्त्रीज्यूको कार्यकक्षमा भेटघाट गरी बधाई तथा शुभकामना ज्ञापन गरेको छ । साथै, उक्त प्रतिनिधि मण्डलले कोरोना संक्रमणका कारण थलिएको अर्थतन्त्र र त्यसले सृजना गरेको वर्तमान विषम् परिस्थितिका विषयमा बिफ्रिङ गर्दै मन्त्रालयमार्फत अबलम्वन गरिनुपर्ने...

Post

‘राष्ट्र बैंकले बाहिर निस्कन खोज्नेलाई बाटो खोल्दिनु पर्छ’

केन्द्रीय बैंक, नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गर्ने तयारी अन्तिम अवस्थामा पुर्याईरहेका बेला बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित धेरै खालका चर्चा, परिचर्चा भइरहेका छन्। वाणिज्य बैंकको सङ्ख्या कम गर्न बाध्यकारी (फोर्स) मर्जरको विषय देखि चुक्ता पुँजी वृद्धि सम्मका हल्ला चलिरहेका छन्। उता विकास बैंक, फाइनान्स कम्पनी देखी सहकारी सम्मका आफ्नै...

असार १६, २०७८असार १६, २०७८In News
Post

धितोपत्र बोर्डको विज्ञप्तीमा सिविफिनको ध्यानाकर्षण

काठमाडौं । धितोपत्र बोर्डको ५१ सूचीकृत कम्पनीहरुको वारेमा नामसहित प्रकासित गरेको धारणाप्रति यस बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) को गंभीर ध्यानाकर्षण भएको भएको जनाएको छ । व्यक्ति एवं समुहबाट बजारमा गराइने होहल्ला र अस्वाभाविक चलखेलको नियन्त्रणसँगै सुचिकृत संस्थाहरुको कामकारवाहीको वृहत अध्ययन, अनुगमन र मूल्याङ्कन गरी प्रचलित नियमानुसार कार्य नगरेको र संस्थागत सुशासन कायम...