काठमाडौं । धितोपत्र बोर्डको ५१ सूचीकृत कम्पनीहरुको वारेमा नामसहित प्रकासित गरेको धारणाप्रति यस बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) को गंभीर ध्यानाकर्षण भएको भएको जनाएको छ । व्यक्ति एवं समुहबाट बजारमा गराइने होहल्ला र अस्वाभाविक चलखेलको नियन्त्रणसँगै सुचिकृत संस्थाहरुको कामकारवाहीको वृहत अध्ययन, अनुगमन र मूल्याङ्कन गरी प्रचलित नियमानुसार कार्य नगरेको र संस्थागत सुशासन कायम...
Author: Rajan Silwal (Rajan Silwal)
विदेशी लगानीसम्बन्धि नयाँ नीतिगत व्यवस्थाले लगानी अभाव अन्त्य गर्ने अपेक्षा
काठमाडौं । ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ मा विदेशी लगानी सम्बन्धी गरिएको व्यवस्था सकारात्मक रहेको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन)ले बताएको छ । परिसंघले यो व्यवस्थाको स्वागत गरेको छ । परिसंघले विगतदेखि नै उठाइरहेको विदेशी लगानी स्वीकृत गर्ने निकायबाट स्वीकृति पाएको अवस्थामा नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृति...
विदेशी लगानी भित्र्याउन गरिएको सहज व्यवस्थाप्रति सीबीफीनको स्वागत
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले नेपाल राष्ट्र बैंकले विदेशी लगानी भित्र्याउन गरेको सहज व्यवस्थाको स्वागत गरेको छ । नयाँ व्यवस्थाले विदेशी लगानी नेपाल भित्र्याउन सहज हुने भन्दै सीबीफीनले स्वागत गरेको हो । नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ मा विदेशी लगानी सम्बन्धी गरिएको व्यवस्था सकारात्मक...
बजेटमा उद्योगी-व्यवसायीको सुझावः करदेखि ब्याज छुटसम्म, कसको भनाइ के ?
काठमाडौं । सरकारले यही जेठ १५ गते आगामी आर्थिक वर्ष २०७८/८९ को बजेट ल्याउँदैछ । अर्थ मन्त्रालयले बजेटको मस्यौदा तयार गरिसकेको छ । देश यसतिखेर अत्यन्तै ठूलो संकटमा छ । कोरोना भाइरसको महामारीले मानव सभ्यतामाथि नै चुनौति दिइरहेको छ । मानव जीवन र अर्थतन्त्र चरम संकटमा गुज्रिएको छ । बजेट भनेको अर्थ राजनीतिक दस्तावेज हो...
बैंक तथा वित्तिय संस्था परिसंघको साधारण सभा सम्पन्न, गोल्यानको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति चयन
काठमाडौं । बैंक तथा वित्तिय संस्था परिसंघ नेपालको प्रथम बार्षिक साधारण सभा फाल्गुण २२ गते सम्पन्न भएको छ । उक्त बार्षिक साधारण सभाले एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा १५ सदस्यीय कार्यसमितिको सर्वसम्मत चयन गरेको छ । श्री पवन कुमार गोल्यान (बाणिज्य बैंक) अध्यक्ष श्री भोज बहादुर शाह (बाणिज्य बैंक) वरिष्ठ उपाध्यक्ष श्री राजेश उपाध्याय...
सिसिसिनको अध्यक्षमा प ु नः गोल्यान, १५ िदस्यीय काययिसमसि सनसवयरोध
काठमाडौं: अर्थमन्त्री विष्णप्रुसाद पौडेललेसरकारका नीवि वनयमहरु कायाथन्त्ियनका लावग सबैसरोकारिालासँग छलफल गरी अवि बढ्ने बिाएका छन्। कोविड महामारीलेअर्थिन्त्रमा परेको असर न्त्यवूनकरणका लावग राज्यलेके गनथसक्छ, कवि गनथपुछथ िन्त्नेजस्िा विषयमा एउटै टेबलमा बसेर छलफल गरी उविि वनणथय वलन सवकने उनको िनाइ छ । बैंक िर्ा वित्तीय संस्र्ा पररसंि नेपाल (वसवबवफन) को प्रर्म िावषथकोत्सि कायथक्रमलाई सम्बोधन गदै अर्थमन्त्री पौडेलले...
बाणिज्य बैंकलाई नणिएपणन णिकास बैंक र फाइनान्सलाई ब्रोकर लाइसेन्स णिन माग
िैंक तथा बित्तीय संस्थापरिसंघ नेपाल, बसबिबिन का अध्यक्ष पिन गोल्यानले िाबिज्य िैंकहरुलाई ब्रोकि लाइसेन्स नबदएपबन बिकास िैंक ि िाइनान्स कम्पनीलाई ब्रोकि लाइसेन्स बदनपुनेिताएका छन्। बसबििीनको प्रथम िाबषिक साधाििसभालाई सम्िोधन गनेक्रममाएनएमबि िैंक तथा गोल्यान समहुका अध्यक्ष समेत िहेका गोल्यानले बिकास िैंक ि िाइनान्सको व्यिसाय बिस्ताि ि क्षमता अबभिबृिका लाबग पबन उनीहरुलाई ब्रोकि लाइसेन्स बदनपुनेिताए । प्रमखु...