नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नरको विशेष पहलमा बैंकिङ क्षेत्रका वस्तुगत समस्या एवं चुनौतीहरुको पहिचान र ठोस समाधानसहितका सुझाव पेश गर्न लागि गठित सुझाव समितिको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले हार्दिक स्वागत गरेको छ । नेपालको बैंकिङ इतिहासमा पहिलोपटक बैंकिङ क्षेत्रको सुधारमा केन्द्रित रहेर राष्ट्रियस्तरमा उपसमितिको गठन गर्नु ऐतिहासिक कदम भएको सिबिफिनको निष्कर्ष...
Author: Rajan Silwal (Rajan Silwal)
नवनियुक्त गभर्नर डा. पौडेललाई सिबिफिनको बधाई तथा शुभकामना
नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त हुनुभएका डा. विश्वनाथ पौडेलज्यूसमक्ष मिति २०८२ जेठ १२ गतेका दिन भेटघाट गरी सिबिफिनको तर्फबाट अध्यक्ष श्री उपेन्द्र पौडेलज्यूको नेतृत्वको सिबिफिन टोलीले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ । उक्त भेटघाटका क्रममा अध्यक्ष पौडेलज्यूले नेपालको बैंकिङ क्षेत्र इतिहासकै कठिन मोडमा उभिरहेको बेला आर्थिक एवं बैंकिङ क्षेत्रलाई निकै नजिकबाट नियाल्दै आउनुभएका,...
बाफिया विधेयकमाथि संसदीय समितिको छलफल बैठकमा सिबिफिनको ओझपूर्ण प्रस्तुति
संघीय ससद्को प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा दफाबार छलफलमा रहेको बैंक तथा वित्तीय संस्थासम्बन्धी विधयेक, २०७३ माथिको संशोधन विधयेक, २०८० ले ल्याएका संशोधनका प्रावधानहरुका विषयमा सरोकारवालाहरुको धारणा र सुझाव लिने उद्देश्यसहित मिति २०८२ जेठ ७ गते, बुधबारका दिन अर्थसमितिद्वारा आयोजित बैंठकमा अध्यक्ष श्री उपेन्द्र पौडेलज्यूको नेतृत्वको सिबिफिन टोली सहभागी भइ प्रस्तावित प्रावधानहरु लगायतका विषयमा संस्थागत धारणा...
सिबिफिनको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न, पौडेल नेतृत्वमा नयाँ कार्यसमिति चयन
काठमाडौं – “उत्पादन, रोजगारी र आयात प्रतिस्थापन लगानीका आधार; दिगो बैंकिङ – उन्नत अर्थतन्त्र, समृद्ध नेपालको पूर्वाधार” भन्ने मूल नाराका साथ बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को पाँचौँ वार्षिक साधारण सभा मिति २०८१ पुस १९ गते शुक्रबार सफलतापूर्वक सम्पन्न भएको छ । माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री तथा प्रमुख अतिथि श्री दामोदर...
मौद्रिक नीति सन्तुलित र समयसापेक्ष : सिबिफिन
काठमाडौं । मुलुकको आर्थिक एवं वित्तीय क्षेत्रहरुको अवस्था, निजी क्षेत्रको मनस्थिति एवं अपेक्षा र विश्व परिवेशको वस्तुनिष्ठ अध्ययन, मूल्याङ्कन, विश्लेषण गर्दै नेपाल राष्ट्र बैंकले आ.व. २०८१/८२ को लागि जारी गरेको मौद्रिक नीति वर्तमान समयको मागबमोजिम सन्तुलित र समयसापेक्षरुपमा आएको छ । समग्र निजी क्षेत्रमा खस्केको मनोबल र गिरेको आत्मविश्वासलाई जागृत गराउँदै विगत केही वर्षयता शिथिल...
उपप्रधान एवं अर्थमन्त्री र सिबिफिन टोलीबीच भेटघाट, दिगो आर्थिक एवं बैंकिङ विकासका विषयमा छलफल
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का अध्यक्ष उपेन्द्र प्रसाद पौडेलज्यूको नेतृत्वको टोलीले उपप्रधानमन्त्री एवं अर्थमन्त्री माननीय विष्णु प्रसाद पौडेलज्यूसमक्ष २०८१ श्रावण ८ गतेका दिन भेटघाट गरी हार्दिक बधाई तथा शुभकामना ज्ञापनसहित समसामयिक विषयहरुमा छलफल समेत गरेको छ । परिसंघको तर्फबाट बधाई तथा शुभकामना ज्ञापन गदै अध्यक्ष उपेन्द्र पौडेलले, लगानी र व्यवसायमैत्री नीति...
सिबिफिन र एनबिआईले दोस्रो संस्करणको नेपाल बिजनेस समिट आयोजना गर्ने
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेश इन्स्टिच्युट (एनबिआई)बीच दोस्रो संस्करणको नेपाल व्यवसाय शिखर सम्मेलन, २०८१ (Nepal Business Summit 2024) आयोजना गर्ने समझदारी भएको छ । शिखर सम्मेलन आगामी असारमा नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसमेतको सहकार्यमा सिबिफिन र एनबिआईले संयुक्त रुपमा काठमाडौंमा आयोजना गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर...
उद्यमशीलता र वित्तीय पहुँच अभिवृद्धिका लागि बहुपक्षीय समझदारी
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को अगुवाई र नेपाल बिजनेश इन्ष्टिच्यूट (एनबिआई) सँगको सहकार्यमा प्रदेशस्तरमा उद्यमशीलताको विकास एवं प्रवर्द्धन, लगानी विस्तार, उत्पादकत्व एवं रोजगारी वृद्धि र वित्तीय पहुँच अभिवृद्धिका लागि नेपाल सरकारका निकाय र निजी क्षेत्रका प्रमुख संस्थाहरुले बहुपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा. रमेशचन्द्र पौडेलको प्रमुख...
मौद्रिक नीतिमा बुझाएका सुझावहरुको जानकारी सहित सिबिफिनद्वारा अध्ययन प्रतिवेदन सार्वजनिक
असार २३, काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले आगामी मौद्रिक नीति, ०७९/८० को विषयमा नेपाल राष्ट्र बैंकमा बुझाएको सुझावहरु र विप्रेषण तथा बैकिङ क्षेत्रबाट प्रवाह हुने कर्जाले व्यापार घाटामा परेको प्रभाव विषयक अध्ययन प्रतिवेदन एलफ्ट होटल, काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
सिबिफिनका पदाधिकारीद्वारा देशको आर्थिक अवस्था सुधारका विषयमा सम्माननीय प्रधानमन्त्रीज्यूसँग छलफल तथा रायसुझाव पेश
असार १६, काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष श्री पवनकुमार गोल्यानको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले सम्माननीय प्रधानमन्त्री श्री शेर बहादुर देउवासमक्ष भेटघाट तथा छलफल गरेको छ ।










