Category: Press Release

Home / Press Release
Press Release by CBFIN on Monetary Policy 078-079
Post

Press Release by CBFIN on Monetary Policy 078-079

ेपाल राष्ट्र बैंकले आर्थिक बर्ष २०७८÷०७९ को लागि प्रतिक्षित मौद्रिक नीति जारी गरेको छ । कोभिड–१९ को संक्रमण र बाढीपहिरो जस्ता प्राकृतिक विपत्तिबाट सृजित समस्याहरुको न्यूनिकरण, जनअपेक्षाको सम्बोधन र विषम परिस्थितिबाट संकुचित आम व्यवसाय तथा अर्थतन्त्रलाई गतिशिल बनाउँदै कोभिडपूर्वकै लयमा फर्काउनका लागि महत्वपूर्ण ठानिएको मौद्रिक नीति समग्रतामा सकारात्मक र संतुलितरुपमा आएको बैंक तथा वित्तीय संस्था...

Final Press Release by CBFIN on 5th of Saun, 078
Post

Final Press Release by CBFIN on 5th of Saun, 078

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन)का अध्यक्ष श्री पवनकुमार गोल्यानको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले नेपाल सरकारका नवनियुक्त अर्थमन्त्री माननीय जनार्दन शर्माज्यूसमक्ष मन्त्रीज्यूको कार्यकक्षमा भेटघाट गरी बधाई तथा शुभकामना ज्ञापन गरेको छ । साथै, उक्त प्रतिनिधि मण्डलले कोरोना संक्रमणका कारण थलिएको अर्थतन्त्र र त्यसले सृजना गरेको वर्तमान विषम् परिस्थितिका विषयमा बिफ्रिङ गर्दै मन्त्रालयमार्फत अबलम्वन गरिनुपर्ने...