बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले राष्ट्रिय योजना आयोगका नवनियुक्त माननीय उपाध्यक्ष डा. गुणाकर भट्टसमक्ष यही वैशाख ४ गते शुक्रबार सिंहदरबारमा भेटघाट गरी हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । बधाई भेटमा सिबिफिन प्रतिनिधि मण्डलले उपाध्यक्ष डा. भट्टसँग समसामयिक आर्थिक परिवेश र समग्र बैंकिङ क्षेत्रको...
Category: News
अर्थमन्त्री डा. वाग्लेसँग सिबिफिन प्रतिनिधिमण्डलको बधाई भेट, कानुनी सुधारको प्रतिवद्धता
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष यही चैत २६ गते बुधबार सिंहदरबारमा भेटघाट गरी हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । बधाई भेटमा सिबिफिन प्रतिनिधि मण्डलले अर्थमन्त्री डा. वाग्लेसँग वर्तमान आर्थिक अवस्था, सरकारी अर्थनीति र समग्र बैंकिङ क्षेत्रको विषयमा सघन...
सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल चयन
बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । निर्वतमान अध्यक्ष उपेन्द्र पौडेल नबिल बैंकको गत पुस अन्तिम साता सम्पन्न साधारण सभादेखि संचालक समितिबाट अलग भइसकेपछि अध्यक्ष पद रिक्त भएको थियो । सिबिफिनको विधानअनुसार कार्यसमितिको पदाधिकारी वा सदस्यहरु निजले प्रतिनिधित्व गर्ने बैंक तथा वित्तीय संस्थाहरुको...
बैंकिङ क्षेत्रको सुधारका लागि उपसमितिको गठन नेपाल राष्ट्र बैंकको ऐतिहासिक कदम
नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नरको विशेष पहलमा बैंकिङ क्षेत्रका वस्तुगत समस्या एवं चुनौतीहरुको पहिचान र ठोस समाधानसहितका सुझाव पेश गर्न लागि गठित सुझाव समितिको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले हार्दिक स्वागत गरेको छ । नेपालको बैंकिङ इतिहासमा पहिलोपटक बैंकिङ क्षेत्रको सुधारमा केन्द्रित रहेर राष्ट्रियस्तरमा उपसमितिको गठन गर्नु ऐतिहासिक कदम भएको सिबिफिनको निष्कर्ष...
नवनियुक्त गभर्नर डा. पौडेललाई सिबिफिनको बधाई तथा शुभकामना
नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त हुनुभएका डा. विश्वनाथ पौडेलज्यूसमक्ष मिति २०८२ जेठ १२ गतेका दिन भेटघाट गरी सिबिफिनको तर्फबाट अध्यक्ष श्री उपेन्द्र पौडेलज्यूको नेतृत्वको सिबिफिन टोलीले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ । उक्त भेटघाटका क्रममा अध्यक्ष पौडेलज्यूले नेपालको बैंकिङ क्षेत्र इतिहासकै कठिन मोडमा उभिरहेको बेला आर्थिक एवं बैंकिङ क्षेत्रलाई निकै नजिकबाट नियाल्दै आउनुभएका,...
बाफिया विधेयकमाथि संसदीय समितिको छलफल बैठकमा सिबिफिनको ओझपूर्ण प्रस्तुति
संघीय ससद्को प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा दफाबार छलफलमा रहेको बैंक तथा वित्तीय संस्थासम्बन्धी विधयेक, २०७३ माथिको संशोधन विधयेक, २०८० ले ल्याएका संशोधनका प्रावधानहरुका विषयमा सरोकारवालाहरुको धारणा र सुझाव लिने उद्देश्यसहित मिति २०८२ जेठ ७ गते, बुधबारका दिन अर्थसमितिद्वारा आयोजित बैंठकमा अध्यक्ष श्री उपेन्द्र पौडेलज्यूको नेतृत्वको सिबिफिन टोली सहभागी भइ प्रस्तावित प्रावधानहरु लगायतका विषयमा संस्थागत धारणा...
सिबिफिनको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न, पौडेल नेतृत्वमा नयाँ कार्यसमिति चयन
काठमाडौं – “उत्पादन, रोजगारी र आयात प्रतिस्थापन लगानीका आधार; दिगो बैंकिङ – उन्नत अर्थतन्त्र, समृद्ध नेपालको पूर्वाधार” भन्ने मूल नाराका साथ बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को पाँचौँ वार्षिक साधारण सभा मिति २०८१ पुस १९ गते शुक्रबार सफलतापूर्वक सम्पन्न भएको छ । माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री तथा प्रमुख अतिथि श्री दामोदर...
मौद्रिक नीति सन्तुलित र समयसापेक्ष : सिबिफिन
काठमाडौं । मुलुकको आर्थिक एवं वित्तीय क्षेत्रहरुको अवस्था, निजी क्षेत्रको मनस्थिति एवं अपेक्षा र विश्व परिवेशको वस्तुनिष्ठ अध्ययन, मूल्याङ्कन, विश्लेषण गर्दै नेपाल राष्ट्र बैंकले आ.व. २०८१/८२ को लागि जारी गरेको मौद्रिक नीति वर्तमान समयको मागबमोजिम सन्तुलित र समयसापेक्षरुपमा आएको छ । समग्र निजी क्षेत्रमा खस्केको मनोबल र गिरेको आत्मविश्वासलाई जागृत गराउँदै विगत केही वर्षयता शिथिल...
उपप्रधान एवं अर्थमन्त्री र सिबिफिन टोलीबीच भेटघाट, दिगो आर्थिक एवं बैंकिङ विकासका विषयमा छलफल
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का अध्यक्ष उपेन्द्र प्रसाद पौडेलज्यूको नेतृत्वको टोलीले उपप्रधानमन्त्री एवं अर्थमन्त्री माननीय विष्णु प्रसाद पौडेलज्यूसमक्ष २०८१ श्रावण ८ गतेका दिन भेटघाट गरी हार्दिक बधाई तथा शुभकामना ज्ञापनसहित समसामयिक विषयहरुमा छलफल समेत गरेको छ । परिसंघको तर्फबाट बधाई तथा शुभकामना ज्ञापन गदै अध्यक्ष उपेन्द्र पौडेलले, लगानी र व्यवसायमैत्री नीति...
सिबिफिन र एनबिआईले दोस्रो संस्करणको नेपाल बिजनेस समिट आयोजना गर्ने
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेश इन्स्टिच्युट (एनबिआई)बीच दोस्रो संस्करणको नेपाल व्यवसाय शिखर सम्मेलन, २०८१ (Nepal Business Summit 2024) आयोजना गर्ने समझदारी भएको छ । शिखर सम्मेलन आगामी असारमा नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसमेतको सहकार्यमा सिबिफिन र एनबिआईले संयुक्त रुपमा काठमाडौंमा आयोजना गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर...









