Author: Damodar Shrestha (Damodar Shrestha)

Home / Damodar Shrestha
पूर्व अर्थमन्त्रीहरूले भने : नीतिगत फड्को मार्नेगरी बजेट ल्याइयोस्
Post

पूर्व अर्थमन्त्रीहरूले भने : नीतिगत फड्को मार्नेगरी बजेट ल्याइयोस्

वैशाख १५, २०७९ काठमाडौँ — आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा केन्द्रित भई पूर्वअर्थमन्त्रीले छलफल गरेका छन् । पूर्वअर्थमन्त्रीहरुको फोरम बैठकमा दिगो आर्थिक विकासका लक्ष्यहरुको प्राप्ति, दिगो लगानी प्रवर्द्धन, नीतिगत सुधार, कृषि क्षेत्रको सुधार तथा प्रवर्द्धन, शिक्षा, पर्यटन, निर्यात प्रबर्द्धन, पुँजीगत खर्च वृद्धि लगायतका महत्वपूर्ण विषयमा आगामी बजेटमार्फत कसरी सम्बोधन गर्ने/गराउने भन्ने विषयहरुमा छलफल भएको हो ।

सिबिफिनको समेत आयोजनामा एक्स्क्लुसिभ लिडरसिप कार्यक्रम सम्पन्न
Post

सिबिफिनको समेत आयोजनामा एक्स्क्लुसिभ लिडरसिप कार्यक्रम सम्पन्न

बैशाख ११, काठमाडौं । विश्वविख्यात मोटिभेसनल स्पिकर तथा नेतृत्व विकासका प्रशिक्षक डा. विवेक बिन्द्राको उत्प्रेरक कार्यक्रम– एक्सक्लुसिभ लिडरसिप कार्यक्रम ह्यात प्लेस होटल, ताहाचल, काठमाडौंमा सम्पन्न भएको छ । ९ विद्यामा गिनीज बुक अफ वोल्र्ड रेकर्डस् कायम गर्न सफल एवं चर्चित डा. विवेक विन्द्रद्वारा प्रशिक्षित उक्त कार्यक्रम विहान १० बजेदेखि बेलुका ५ः३० बजेसम्म संचालन भएको थियो...

वर्तमान आर्थिक अवस्था र आगामी बजेट विषयक वृहत आर्थिक बहस कार्यक्रम सम्पन्न
Post

वर्तमान आर्थिक अवस्था र आगामी बजेट विषयक वृहत आर्थिक बहस कार्यक्रम सम्पन्न

चैत्र १५, काठमाडौं । कोभिड–१९ को महामारी, तरलता अभाव र विश्वव्यापीरुपमा बढेको चरम महंगीबाट आक्रान्त बनिरहेको नेपालको अर्थतन्त्र र आगामी आर्थिक बर्षको लागि तर्जुमा भइरहेको बजेटका सन्दर्भमा नेपाल आर्थिक संघ (NEA), बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (CBFIN) र अर्थ मन्त्रालय (MoF) ले संयुक्तरुपमा आयोजना गरेको वृहत आर्थिक बहस कार्यक्रम सम्पन्न भएको छ ।

सिबिफिन र एडिबीले आत्मनिर्भर अर्थतन्त्रका लागि संयुक्तरूपमा काम गर्ने
Post

सिबिफिन र एडिबीले आत्मनिर्भर अर्थतन्त्रका लागि संयुक्तरूपमा काम गर्ने

चैत्र ३, काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (CBFIN) को नेतृत्व र एसियाली विकास बैंक, मनिलाबाट छोटो भ्रमणमा नेपाल आउनुभएका शीर्ष प्रतिनिधिमण्डलवीच मिति २०७८ चैत्र ३ गते, सोल्टीमोड, ताहाचलस्थित ह्यात प्लेस होटलमा विशेष अन्तरक्रियात्मक बैंठक सम्पन्न भएको थियो । विशेषतः नेपालको वर्तमान अर्थतन्त्रको अवस्था, बैंक तथा वित्तीय क्षेत्रको सुधार, घरेलु, साना तथा मझौला...

Post

डा. विवेक विन्द्रको कार्यक्रम संचालनका लागि सिबिफिन र जिनिअस इन्साइडरवीच समझदारी

काठमाडौं । फाल्गुण २८– विश्वविख्यात मोटिभेसनल स्पिकर तथा नेतृत्व विकासका प्रशिक्षक डा. विवेक बिन्द्राको उत्प्रेरक कार्यक्रम आगामी बैंशाख ११ गतेका दिन संचालन गर्ने गरी सिबिफिन र जिनिअस इन्साइडर प्रा.लीवीच समझदारी सम्पन्न भएको छ । सिबिफिनका महानिर्देशक श्री गोपाल प्रसाद तिवारी र जिनिअस इन्साइडर प्रा.ली. का अध्यक्ष डा. राहुल सरावगीले उक्त समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो...

फाल्गुन २८, २०७८फाल्गुन २८, २०७८In News
बैंक तथा वित्तीय क्षेत्रको अध्ययन प्रतिवेदनमाथिको छलफल तथा अन्तरक्रिया कार्यक्रम
Post

बैंक तथा वित्तीय क्षेत्रको अध्ययन प्रतिवेदनमाथिको छलफल तथा अन्तरक्रिया कार्यक्रम

आश्विन १५, काठमाडौं । नेपालमा बैंक तथा वित्तीय संस्थाहरुको अवस्था, भूमिका एवं योगदान, चूनौति र आगामी मार्ग विषयहरुको अध्ययन तथा अनुसन्धानसहित तयार अध्ययन प्रतिवेदनमाथि रायसुझाव लिने उद्देश्यकाले बैंक तथा वित्तीय संस्थाहरुका अध्यक्ष, संचालक तथा कार्यकारी प्रमुहरुको सहभागितामा मिति २०७८ आश्विन १५ गते, शुक्रवारका दिन अध्ययन प्रतिवेदनमाथिको छलफल तथा अन्तरक्रिया कार्यक्रम ठमेलस्थित एलफ्ट होटलमा सम्पन्न भयो...

फाल्गुन २५, २०७८फाल्गुन २५, २०७८In News
CBFIN र FNEA वीच समझदारी सम्पन्न
Post

CBFIN र FNEA वीच समझदारी सम्पन्न

काठमाडौं । फाल्गुण १६ – बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र फेडेरेसन अफ नेपाल एक्स्पटर्स एसोसिएसन (ल्ँभ्ब्) वीच स्वदेशी कच्चा पदार्थ एव उत्पादनहरु उपभोग तथा निर्यात प्रवद्र्धन, आयात प्रतिस्थापन लगानीका नयाँ क्षेत्रहरुको पहिचान, रोजगारी वृद्धि, नयाँ उद्यमी तथा उद्यमशीलताको विकास एवं विस्तारसँगै आत्मनिर्भर अर्थतन्त्रको निर्माणलगायतका विषयमा अध्ययन तथा अनुसन्धान गर्ने गरी मिति २०७८...

फाल्गुन १६, २०७८फाल्गुन १६, २०७८In News
सिबिफिन र कर्मभूमि समाजवीच छलफल बैंठक सम्पन्न
Post

सिबिफिन र कर्मभूमि समाजवीच छलफल बैंठक सम्पन्न

काठमाडौं । सिबिफिन र कर्मभूमि समाजवीच मिति २०७८ फाल्गुण १२ गते, सम्माननीय प्रधानमन्त्रीज्यूको कार्यालय, सिंहदरबारमा द्विपक्षीय बैंठक सम्पन्न भएको थियो । यस बैंठकमा सिबिफिन र कर्मभूमि समाजवीच भएको समझादारीको प्रभावकारी कार्यान्वयन गर्ने विषयमा केन्द्रित भएको उक्त बैंठकले नयाँ उद्यमी तथा स्वउद्यमशीलताको विकास एवं विस्तार, घरेलु, साना तथा मझौला उद्योगको स्थापना तथा प्रवद्र्धन, सुरक्षित लगानीका नयाँ...

फाल्गुन १२, २०७८फाल्गुन १२, २०७८In News
CBFIN at PM’s office to discuss economic problems
Post

CBFIN at PM’s office to discuss economic problems

KATHMANDU: Mr. Pawan Kumar Golyan, President of CBFIN including executive committee members took part in an exclusive meeting held at the Office of the Prime Minister and Council of Ministers (OPMCM) on February 24, 2022. The meeting was convened by Hon’ble Minister for State Mr. Umesh Shrestha to discuss economic problems caused by the liquidity...

फाल्गुन १२, २०७८फाल्गुन १२, २०७८In News
सिबिफिन र अर्थशास्त्र केन्द्रीय विभाग, त्रिविविवीच समझादारी पत्रमा हस्ताक्षर
Post

सिबिफिन र अर्थशास्त्र केन्द्रीय विभाग, त्रिविविवीच समझादारी पत्रमा हस्ताक्षर

काठमाडौं । फाल्गुण ५ – बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र अर्थशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयवीच विभिन्न नीतिगत विषयमा अध्ययन तथा अनुसन्धान गर्न मिति २०७८ फाल्गुण ५ गते समझदारी पत्रमा हस्ताक्षर भएको छ ।सिबिफिनको कार्यालयमा आयोजित समझदारी पत्र हस्ताक्षर कार्यक्रममा सिबिफिनकोतर्फबाट अध्यक्ष श्री पवनकुमार गोल्यान र त्रिभुवन विश्वविद्यालय, अर्थशास्त्र केन्द्रीय विभागकोतर्फबाट विभागीय प्रमुख...

फाल्गुन ५, २०७८फाल्गुन ५, २०७८In News