Author: Damodar Shrestha (Damodar Shrestha)

Home / Damodar Shrestha
सिबिफिन र वरिष्ठ अधिवक्ता एवं कानुनविदहरुवीचको छलफल तथा अन्तरक्रिया सम्पन्न
Post

सिबिफिन र वरिष्ठ अधिवक्ता एवं कानुनविदहरुवीचको छलफल तथा अन्तरक्रिया सम्पन्न

काठमाडौं । फाल्गुण ४, बैक तथा वित्तिय संस्था परिसंघ, नेपाल (सिबिफिन), को पदाधिकारी, सदस्यहरु तथा वरिष्ठ अधिवक्ता एवं कानुनविद्हरुवीचको छलफल तथा अन्तरक्रिया बैंठक मिति २०७८ फाल्गुण ४ गते, बुधवारका दिन सिबिफिन कार्यालय, सुन्धारामा सम्पन्न भयो ।वरिष्ठ अधिवक्ता श्री शम्भु थापा, अधिवक्ता श्री बालकृष्ण ढकालसहित प्रतिष्ठित वाणिज्य बैंकहरुमा कानुन विभाग प्रमुखकोरुपमा कार्यरत वरिष्ठ कानुनविद्हरुको सहभागिता रहेको...

फाल्गुन ४, २०७८फाल्गुन ४, २०७८In News
सिबिफिन र वरिष्ठ अधिवक्ता श्री शम्भु थापावीच भेटघाट तथा छलफल
Post

सिबिफिन र वरिष्ठ अधिवक्ता श्री शम्भु थापावीच भेटघाट तथा छलफल

काठमाठौं । फाल्गुण १– बैक तथा वित्तिय संस्था परिसंघ, नेपाल (सिबिफिन) का पदाधिकारी तथा वरिष्ठ अधिवक्ता श्री शम्भु थापावीचको भेटघाट तथा छलफल बैंठक मिति २०७८ फाल्गुण १ गते, आइतवारका दिन सिबिफिन कार्यालय, सुन्धारामा सम्पन्न भयोे ।

फाल्गुन १, २०७८फाल्गुन १, २०७८In News
सिबिफिन र पूर्व अर्थमन्त्री फोरमवीच भेटघाट तथा छलफल
Post

सिबिफिन र पूर्व अर्थमन्त्री फोरमवीच भेटघाट तथा छलफल

काठमाडौं । माघ २९– देशको वर्तमान अवस्थाका साथै बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता अभावको समस्या, आगामी बजेट तथा समसामयिक विषयहरुमा केन्द्रित रही पूर्व अर्थमन्त्रीज्यूहरु र सिबिफिनका पदाधिकारी तथा सदस्यहरुवीच आज मिति २०७८ माघ २९ गते, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को कार्यालय, सिटिसी मल, सुन्धारामा भेटघाट तथा छलफल सम्पन्न भयो ।

तरलता अभाव सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक
Post

तरलता अभाव सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक

२३ माघ, काठमाडौं । नेपालमा संचालित बैंक तथा वित्तीय संस्थाहरुले विगत केही वर्षदेखि पटकपटक तरलता अभावको समस्या उत्पन्न भइरहेको र यसले समग्र अर्थतन्त्रमा नै नकारात्मक असर गरिरहेको विषयलाई मध्यनजर गर्दै बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले तरलता अभावको समस्या उत्पन्न हुनुका कारण र समाधानका उपायहरुका विषयमा सिबिफिनका कार्यकारिणी सदस्य तथा नविल बैंकका अध्ययन...

सिबिफिन, डिब्यान र एनएफआइएवीच छलफल तथा अन्तरक्रिया सम्पन्न
Post

सिबिफिन, डिब्यान र एनएफआइएवीच छलफल तथा अन्तरक्रिया सम्पन्न

काठमाडौं । माघ २०- नेपालको आर्थिक तथा बैंकिङ क्षेत्रमा देखा परेको तरलता अभावका कारण र समाधानका उपायहरु विषयमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले तयार गरेको अध्ययन प्रतिवेदनउपर छलफल तथा सुझाव संकलन गर्ने उद्देश्यले मिति २०७८ माघ २० गते, बिहिवारका दिन बैक तथा वित्तिय संस्था परिसंघ, नेपाल (सिबिफिन), डेभलप्मेन्ट बैंकर्स एसोसिएसन (डिब्यान) र...

नेपाल बैंकर्स एसोसिएसन्(NBA) को नेतृत्वलाई सम्मान तथा छलफल बैंठक सम्पन्न
Post

नेपाल बैंकर्स एसोसिएसन्(NBA) को नेतृत्वलाई सम्मान तथा छलफल बैंठक सम्पन्न

काठमाडौं । माघ १९– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल बैंकर्स एसोसिएसनको ३५ औं साधारण सभाबाट सर्वसम्म्मतरुपमा चयन भएको नवनिर्वाचित कार्यसमितिका अध्यक्षसहितको टोलीलाई मिति २०७८ माघ १९ गतेका दिन सिबिफिनको कार्यालय, सुन्धारामा सम्मानसहित बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

सिबिफिनका पदाधिकारीहरु र पूर्व अर्थमन्त्री तथा माननीय श्री सुरेन्द्र  पाण्डेवीच भेटघाट तथा छलफल
Post

सिबिफिनका पदाधिकारीहरु र पूर्व अर्थमन्त्री तथा माननीय श्री सुरेन्द्र पाण्डेवीच भेटघाट तथा छलफल

काठमाडौं । माघ ७– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का पदाधिकारीहरु र र प्रतिनिधि सभाका माननीय सदस्य एवं पूर्व अर्थमन्त्री श्री सुरेन्द्र पाण्डेज्यूवीच आज मिति २०७८ माघ ७ गते, शुक्रवारका दिन सिबिफिन कार्यालय, सुन्धारामा भेटघाट तथा छलफल भएको छ । आर्थिक एवं वित्तीय क्षेत्रसँग सम्बन्धित नीतिगत विषयमा सहकार्य, दिगो आर्थिक एवं वित्तीय क्षेत्रको...

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को दोस्रो वार्षिक साधारणसभा सम्पन्न
Post

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को दोस्रो वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । पौष २६– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को दोस्रो वार्षिक साधारणसभा सिबिफिनको कार्यालय, सुन्धारामा सम्पन्न भएको छ । सोही अवसरमा सिबिफिनले माननीय अर्थमन्त्रीबाट नवनिर्मित कार्यालय समेत उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । साधारणसभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अर्थमन्त्री जनार्दन शर्माले कोभिड महामारीका कारण अर्थतन्त्रमा चुनौति देखापरेको बताउनुभयो । अर्थतन्त्रमा...

क, ख ग वर्गका बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित अध्ययन प्रतिवेदन सार्वजनिक
Post

क, ख ग वर्गका बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित अध्ययन प्रतिवेदन सार्वजनिक

पौष १६, काठमाडौं । नेपालमा संचालित क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुको अवस्था, भूमिका, कार्यक्षेत्र योगदान, समस्या एवं चुनौतीहरुसहित दक्षिण एसियाली मूलुकहरुले अपनाएको बैंकिङ अभ्यास तथा अवस्थाका विषयमा अध्ययन तथा अनुसन्धान गर्नको लागि सिबिफिन कार्यसमितिका उपाध्यक्ष श्री राजेश उपाध्यायको संयोजकत्वमा गठित कार्यदलले तयार गरेको सुझावसहितको अध्ययन प्रतिवेदन, मिति २०७८ पौष १६ गते...

सिबिफिनद्वारा राष्ट्र बैंकका गभर्नरलाई सम्मान तथा अध्ययन प्रतिवेदन पेश
Post

सिबिफिनद्वारा राष्ट्र बैंकका गभर्नरलाई सम्मान तथा अध्ययन प्रतिवेदन पेश

पौष १३, काठमान्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर श्री महाप्रसाद अधिकारीज्यूलाई 42nd SAARCFINANCE Governors’ Group Meeting ले SAARCEFINANCE को अध्यक्ष पदमा चयन हुनुभएको  सुखद अवसरमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को पदाधिकारीज्यूहरुको टोलीले मिति २०७८ पौष १३ गते, गभर्नरज्यूकै कार्यकक्षमा भेटघाट गरी बधाई तथा शुभकामना व्यक्त गरेको थियो ।