Category: News

Home / News
मौद्रिक नीतिमा बुझाएका सुझावहरुको जानकारी सहित सिबिफिनद्वारा अध्ययन प्रतिवेदन सार्वजनिक
Post

मौद्रिक नीतिमा बुझाएका सुझावहरुको जानकारी सहित सिबिफिनद्वारा अध्ययन प्रतिवेदन सार्वजनिक

असार २३, काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले आगामी मौद्रिक नीति, ०७९/८० को विषयमा नेपाल राष्ट्र बैंकमा बुझाएको सुझावहरु र विप्रेषण तथा बैकिङ क्षेत्रबाट प्रवाह हुने कर्जाले व्यापार घाटामा परेको प्रभाव विषयक अध्ययन प्रतिवेदन  एलफ्ट होटल, काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

असार २३, २०७९असार २३, २०७९In News
सिबिफिनका पदाधिकारीद्वारा देशको आर्थिक अवस्था सुधारका विषयमा सम्माननीय प्रधानमन्त्रीज्यूसँग छलफल तथा रायसुझाव पेश
Post

सिबिफिनका पदाधिकारीद्वारा देशको आर्थिक अवस्था सुधारका विषयमा सम्माननीय प्रधानमन्त्रीज्यूसँग छलफल तथा रायसुझाव पेश

असार १६, काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष श्री पवनकुमार गोल्यानको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले सम्माननीय प्रधानमन्त्री श्री शेर बहादुर देउवासमक्ष भेटघाट तथा छलफल गरेको छ ।

असार १६, २०७९असार १६, २०७९In News
बैंक तथा वित्तीय क्षेत्रको वर्तमान अवस्था, चुनौति र आगामी कार्यदिशाका विषयमा छलफल
Post

बैंक तथा वित्तीय क्षेत्रको वर्तमान अवस्था, चुनौति र आगामी कार्यदिशाका विषयमा छलफल

काठमाडौं  असार १,२०७९ ।  नेपालको बैंक तथा वित्तीय क्षेत्रको वर्तमान अवस्था, चुनौति र आगामी कार्यदिशामा केन्द्रित रहेर विशेष छलफल तथा अन्तरक्रिया कार्यक्रम मिति २०७९ असार १ गते, बुधवार, ताहाचल, काठमाडौंस्थित ह्यात प्लेस होटलमा सम्पन्न भएको छ ।

आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि बजेटको प्रभावकारी कार्यान्वयनमा जोड
Post

आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि बजेटको प्रभावकारी कार्यान्वयनमा जोड

काठमाडौं  जेष्ठ १८, २०७९ । आर्थिक बर्ष २०७९/०८० को लागि प्रस्तुत बजेट र बजेटले व्यवस्था गरेका विषयहरुमा केन्द्रित भइ नेपाल आर्थिक संघ, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र अर्थमन्त्रालयको सहकार्यमा आयोजित वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।संसदको दुवै सदनमा समेत व्यापक छलफल चलिरहेको सन्दर्भमा बजेटले समावेश गरेका नीति, योजना तथा कार्यक्रमहरुको कार्यान्वयनको विषयलाई...

जेष्ठ १८, २०७९जेष्ठ १८, २०७९In News
CBFIN र IFC/WB को संयुक्त सहकार्यमा सुरक्षित कारोबार र कर्जा विविधीकरण विषयक कार्यक्रम सम्पन्न
Post

CBFIN र IFC/WB को संयुक्त सहकार्यमा सुरक्षित कारोबार र कर्जा विविधीकरण विषयक कार्यक्रम सम्पन्न

१७ जेठ, काठमाडौं । बैंक तथा वित्तिय संस्था परिसंघ नेपाल (सिबिफिन) र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी/विश्व बैंक) को संयुक्त आयोजनमा सुरक्षित कारोबार र कर्जा विविधिकरण विषयमा काठमाण्डौमा कार्यक्रम सम्पन्न भएको छ ।

जेष्ठ १७, २०७९जेष्ठ १७, २०७९In News
पूर्व अर्थमन्त्रीहरूले भने : नीतिगत फड्को मार्नेगरी बजेट ल्याइयोस्
Post

पूर्व अर्थमन्त्रीहरूले भने : नीतिगत फड्को मार्नेगरी बजेट ल्याइयोस्

वैशाख १५, २०७९ काठमाडौँ — आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा केन्द्रित भई पूर्वअर्थमन्त्रीले छलफल गरेका छन् । पूर्वअर्थमन्त्रीहरुको फोरम बैठकमा दिगो आर्थिक विकासका लक्ष्यहरुको प्राप्ति, दिगो लगानी प्रवर्द्धन, नीतिगत सुधार, कृषि क्षेत्रको सुधार तथा प्रवर्द्धन, शिक्षा, पर्यटन, निर्यात प्रबर्द्धन, पुँजीगत खर्च वृद्धि लगायतका महत्वपूर्ण विषयमा आगामी बजेटमार्फत कसरी सम्बोधन गर्ने/गराउने भन्ने विषयहरुमा छलफल भएको हो ।

सिबिफिनको समेत आयोजनामा एक्स्क्लुसिभ लिडरसिप कार्यक्रम सम्पन्न
Post

सिबिफिनको समेत आयोजनामा एक्स्क्लुसिभ लिडरसिप कार्यक्रम सम्पन्न

बैशाख ११, काठमाडौं । विश्वविख्यात मोटिभेसनल स्पिकर तथा नेतृत्व विकासका प्रशिक्षक डा. विवेक बिन्द्राको उत्प्रेरक कार्यक्रम– एक्सक्लुसिभ लिडरसिप कार्यक्रम ह्यात प्लेस होटल, ताहाचल, काठमाडौंमा सम्पन्न भएको छ । ९ विद्यामा गिनीज बुक अफ वोल्र्ड रेकर्डस् कायम गर्न सफल एवं चर्चित डा. विवेक विन्द्रद्वारा प्रशिक्षित उक्त कार्यक्रम विहान १० बजेदेखि बेलुका ५ः३० बजेसम्म संचालन भएको थियो...

वर्तमान आर्थिक अवस्था र आगामी बजेट विषयक वृहत आर्थिक बहस कार्यक्रम सम्पन्न
Post

वर्तमान आर्थिक अवस्था र आगामी बजेट विषयक वृहत आर्थिक बहस कार्यक्रम सम्पन्न

चैत्र १५, काठमाडौं । कोभिड–१९ को महामारी, तरलता अभाव र विश्वव्यापीरुपमा बढेको चरम महंगीबाट आक्रान्त बनिरहेको नेपालको अर्थतन्त्र र आगामी आर्थिक बर्षको लागि तर्जुमा भइरहेको बजेटका सन्दर्भमा नेपाल आर्थिक संघ (NEA), बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (CBFIN) र अर्थ मन्त्रालय (MoF) ले संयुक्तरुपमा आयोजना गरेको वृहत आर्थिक बहस कार्यक्रम सम्पन्न भएको छ ।

सिबिफिन र एडिबीले आत्मनिर्भर अर्थतन्त्रका लागि संयुक्तरूपमा काम गर्ने
Post

सिबिफिन र एडिबीले आत्मनिर्भर अर्थतन्त्रका लागि संयुक्तरूपमा काम गर्ने

चैत्र ३, काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (CBFIN) को नेतृत्व र एसियाली विकास बैंक, मनिलाबाट छोटो भ्रमणमा नेपाल आउनुभएका शीर्ष प्रतिनिधिमण्डलवीच मिति २०७८ चैत्र ३ गते, सोल्टीमोड, ताहाचलस्थित ह्यात प्लेस होटलमा विशेष अन्तरक्रियात्मक बैंठक सम्पन्न भएको थियो । विशेषतः नेपालको वर्तमान अर्थतन्त्रको अवस्था, बैंक तथा वित्तीय क्षेत्रको सुधार, घरेलु, साना तथा मझौला...

Post

डा. विवेक विन्द्रको कार्यक्रम संचालनका लागि सिबिफिन र जिनिअस इन्साइडरवीच समझदारी

काठमाडौं । फाल्गुण २८– विश्वविख्यात मोटिभेसनल स्पिकर तथा नेतृत्व विकासका प्रशिक्षक डा. विवेक बिन्द्राको उत्प्रेरक कार्यक्रम आगामी बैंशाख ११ गतेका दिन संचालन गर्ने गरी सिबिफिन र जिनिअस इन्साइडर प्रा.लीवीच समझदारी सम्पन्न भएको छ । सिबिफिनका महानिर्देशक श्री गोपाल प्रसाद तिवारी र जिनिअस इन्साइडर प्रा.ली. का अध्यक्ष डा. राहुल सरावगीले उक्त समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो...

फाल्गुन २८, २०७८फाल्गुन २८, २०७८In News